राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच भेटवार्ता
२०८२ साउन २५, ११:३१
काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको छ।
आइतबार बिहान प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतलनिवास पुग्नुभएको हो। राष्ट्रपति र प्रधानमन्त्रीबिचको भेटवार्ता नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कमेन्ट लोड गर्नुस