सुदूर नेपाललाई विश्वसँग जोड्दै

भेट गरौला देउडा गीत सार्वजनिक

२०७६ साउन ३, ०३:२८ खबर संवाददाता

भेट गरौला कब बोलको देउडा गीत सार्वजनिक भएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका स्थायी घर भएका  गायक धर्मेन्द्र धामीको  स्वरमा रहेको गीत केही दिन पहिले मालिकार्जुन म्युजिक प्रालीको युट्यु च्यानल मार्फत सार्वजनिक गरिएको छ।

धामीलाई स्वरमा दार्चुलाको महाकाली नगरपालिका दत्तु घर भएकी  धौली सामन्तले साथ दिएकी छन्। रमेश पन्त पिल्कोटीको शब्द रहेको गीतमा राजेन्द्र धामीले सहयोग गरेका छन् भने दिनेश धामी सल्लाहकार रहेका छन्। 

गीतका लागि 

https://www.youtube.com/watch?v=XXctiFRUWtI

कमेन्ट लोड गर्नुस