कैलालीमा एक जना मृत फेला
२०८२ असार १६, १२:०२
धनगढी : कैलालीमा एक जना मृत फेला परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका–८ भगाहा गाउँका ७३ वर्षीय बाधुराम ठगौरा थारु मृत फेला परेका हुन्। उनी सोमवार खेतमा मृत फेला परेका प्रहरीले बताएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताएको छ।
कमेन्ट लोड गर्नुस