सुदूर नेपाललाई विश्वसँग जोड्दै

नदीमा डुबेर कैलालीका एक किशोरको मृत्यु

२०८२ असार १५, ०७:५९ खबर संवाददाता

धनगढीः नदीमा डुबेर कैलालीका एक किशोरको मृत्यु भएको छ।

कैलालीको जोशिपुर गाउँपालिका-४ कटुवापुर बस्ने १८ वर्षीय सुमित चौधरीको घर नजिकै रहेको पथरैया नदीमा माछा मार्ने क्रममा शनिवार डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।
 

कमेन्ट लोड गर्नुस