सुदूर नेपाललाई विश्वसँग जोड्दै

खैरो हिरोईन मुद्दामा फरार कैलालीका एक जना पक्राउ 

२०८२ जेठ २८, ०८:०९ खबर संवाददाता

धनगढीः खैरो हिरोईन मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको लागूऔषध (खैरो हिरोईन) मुद्दामा २ महिना १० दिन कैद सजाय तोकिएपछि फरार रहेका जोशीपुर गाउँपालिका–७ घैलाबौनिया बस्ने २५ वर्षीय अमित चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय जोशीपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस