सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते

२०८२ जेठ २७, ०५:०५ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पको टोकाइबाट एक महिला घाइते भएकी छन्।

जिल्लाको गोदावरी नगरपालिका–१२ ओलानी बस्ने ३० वर्षीया सोनादेवि तिर्वा घाइते भएकी हुन्। सोमवार जङ्गलमा घाँस काटन गएका बेला उनलाइ सर्पले टोकेर घाइते भएकी प्रहरीले जनाएको छ।

घाइते सोनादेवीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

कमेन्ट लोड गर्नुस