धनगढीको कपडा बैकलाइ २६ थान कपडा सहयोग

२०८२ जेठ २७, ०२:०७
धनगढीः धनगढीको कपडा बैकलाइ २६ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ केआइसिंह टोल बस्ने श्रीमान भुवन बहादुर चन्द र श्रीमती बिन्दु देवी चन्दले २६ थान कपडा सहयोग गरेका हुन्।

धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा रहेको उत्त कपडा बैंक धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र उनका भाइहरुले आफ्नै लगानीमा संञ्चालनमा ल्याएका हुन्।


कमेन्ट लोड गर्नुस