चेक अनादर मुद्दामा फरार कैलालीका एक जना पक्राउ

२०८२ जेठ २५, ०७:१३
धनगढीः चेक अनादर मुद्दामा फरार कैलालीका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका३ चिसापानी बस्ने ५६ वर्षीय कलमबहादुर शाही पक्राउ परेका छन्। फरार रहेका शाहीलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीलेशनिवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।



कमेन्ट लोड गर्नुस