कैलालीका एक फरार प्रतिबादी पक्राउ

२०८२ जेठ १९, ०७:३१
धनगढीः कैलालीका एक फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत बन पैदावार (काठ) हानी नोक्सानी तथा ओसार पसार गरेको मुद्दामा ४० हजार ४५८ जरिवाना तोकिएको लम्कीचुहा नगरपालिका-३ बल्चौर बस्ने २५ वर्षीय सुरज महतो पक्राउ परेका हुन्। महतोलाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।


कमेन्ट लोड गर्नुस