सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीका बोईलर कुखुरा बरामद

२०८२ जेठ १५, ०८:४८ खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलीका बोईलर कुखुरा बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–१४ डि गाउँबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३४ हजार ४ सय बराबरको बोईलर कुखुरा इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस