धनगढीकी सबिना घिमिरेले गरिन कपडा बैङ्कलाई सहयोग

२०८२ जेठ १२, १०:३४
धनगढीः धनगढी उपमहानगरपालिका ५ की सबिना घिमिरेले कपडा बैङ्कलाई सहयोग गरेकी छिन्।
धनगढी उपमहानगरपालिका ४ मा रहेको बैङ्कलाई घिमिरले ६२ थान कपडा आइतवार सहयोग गरेकी हुन्।


कमेन्ट लोड गर्नुस