गोदावरीको हाडखोलीमा डुबेर बालकको मृत्यु

२०८२ जेठ ९, ०७:११
धनगढीः कैलालीको गोदावरी स्थित हाडखोलीमा डुबेर एक बालकको मृत्यु भएको छ।
कैलालीको गौरीगंगा नगरपालिका–४ बस्ने ८ वर्षीय कृस नेपालीको मृत्यु भएको प्रहरीले जनाएबो छ। गोदावरी नगरपालिका–४ हाडखोली स्थित हाडखोली खोलाको जम्मा भएको पानीको तालमा पौडी खेलीरहेको अबस्थामा पानीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


कमेन्ट लोड गर्नुस