धनगढीको कैलाली बहुमुखी क्याम्पसमा आज शोक बिदा

२०८२ वैशाख ३०, १०:२१
धनगढीः धनगढीको कैलाली बहुमुखी क्याम्पसले आज शोक बिदा दिएको छ।
क्याम्पसले स्नातक तह अन्तर्गत बीए कार्यक्रमको तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थी अस्मिता चौधरीको निधन भएको भन्दै शोक बिदा दिएको हो। कैलाली क्याम्पसले उनको सोमवार निधन भएको बताएको छ। चौधरीको निधनको कारण भने खुलाइएको छैन्।


कमेन्ट लोड गर्नुस