सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा वेवारिसे शव भेटियो

२०७६ असार २९, ०७:३०

कैलालीको लम्कीमा एकजनाको वेवारिसे शव भेटिएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज दिउँसो लम्कीचुहा नगरपालिका वडा नम्बर ७ को चोरीखोलामा अन्दाजी ४०÷४५ वर्षको एकजनाको शव भेटिएको हो। ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नीरिक्षक सुरेन्द्र जोशीले शव दुईतीन अगाडीको मात्रै भएपनि चिन्न नसकिने अवस्थामा रहेको बताए। जोशीले मृतकको आधा शरिर पानीमा डुबाएको अवस्थामा शव भेटिएको हो। उनले मृतकको माथील्लो शरिरमा खैरो रंगको सर्ट र तल्लो शरिरमा कालो हाप पाइन्ट रहेको छ। शव  अहिले टीकापुर अस्पतालमा राखिएको छ। 
 
 

कमेन्ट लोड गर्नुस