सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका दुई किशोर र दुई जना किशोरी लागूऔषधसहित पक्राउ

२०८२ वैशाख १८, ०७:१४ खबर संवाददाता

धनगढीः धनगढीका दुई किशोर र दुई जना किशोरी लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१३ राजपुर गाउँबाट सोही ठाउँ बस्ने दुई जना किशोर र दुई जना किशोरीलाई ३ ग्राम २८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस