सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सडकमै महिला मृत फेला

२०७६ असार २८, ०६:५८

कैलालीमा सडकमै एक महिला मृत फेला परेकी छिन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर २ स्थित स्वस्थ्य चौकी नजिक सडकमै ५५ बर्षीय लवरीखेवी चौधरी मृत अवस्थामा फेला परेकी हुन्। के कति कारणले मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी नायव उपरिक्षक दक्ष बस्नेतले विहान चलेको हावाहुरीका कारण मृत्यु भएको हुन सक्ने जानकारी दिए।

कमेन्ट लोड गर्नुस