डडेलधुरामा एक गोठमा आगलागी
२०८२ वैशाख ६, ०७:३६
डडेलधुराः डडेलधुरामा एक गोठमा आगलागी भएको छ।
आलिताल गाउँपालिका–३ सहरी दुला बस्ने राम दत्त भट्टको गोठमा शुक्रवार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
कमेन्ट लोड गर्नुस