सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख खस्यो

२०७६ असार २७, ०२:२० खबर संवाददाता

कञ्चनपुरमा गुडिरहेको स्कुल बसमाथि रुख खसेको छ। जिल्लाको शुक्लाफटा नगरपालिका झलारीमा रहेको अनिरुद्र मावीको गुडीरहेको बसमाथी रुख खसेको हो। सिमलफाटा तिर विद्यार्थी छोड्न गईरहेका वेला अकस्मात रूख वस माथि खसेको कञ्चनपुर प्रहरीले जनाएको छ। बसमाथि रुख खस्दा बसमा सवार २ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस