कञ्चनपुरबाट चारलाख बढीका भन्सार छलीका सामान बरामद

२०८१ चैत्र १५, ०७:१३
कञ्चनपुरः कञ्चनपुरबाट चारलाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार अन्दाजी ४ लाख १३ हजार ६०० मूल्य बराबरका सुट,धोती,कपडा,जुत्ता र १ थान मोटरसाइकल नियन्त्रणमा लिइ थप कारबाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको जनाइएको छ।



कमेन्ट लोड गर्नुस