सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको भजनीका ४ घरमा आगलागी

२०८१ चैत्र ७, ०७:१७ खबर संवाददाता

धनगढीः कैलालीको भजनीका ४ घरमा आगलागी भएको छ।

भजनी नगरपालिका–५ बेलाह मा भक्त भण्डारीको घरमा बिद्युत् सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ। सोही आगलागीबाट बिरबहादुर भण्डारी, चक्र बहादुर साउँद र देबेन्द्र भण्डारीको भरमा गरी ४ वटा घरमा आगलागी प्रहरीले जनाएको छ। उक्त आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको जनाएको छ।

 

कमेन्ट लोड गर्नुस