कैलालीमा लागु औषधसहित एक युवक पक्राउ

२०८१ चैत्र ७, ०५:५३
धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको कैलारी गाउँपालिका–४ भितरिया बस्ने २४ वर्षीय अर्जुन परियार लागुऔषधसहित पक्राउ परेका छन्। परियारलाइ खैरो हिरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।




कमेन्ट लोड गर्नुस