सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीबाट एक महिला सम्पर्कविहीन

२०८१ चैत्र ७, ०१:३५ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीबाट एक महिला सम्पर्कविहीन भएकी छन्।

गोदावरी नगरपालिका–१० सीतापुर बस्ने ६२ वर्षीया कमलादेबी कोली २ दिनदेखी बेपत्ता भएकी स्थानीय श्याम स्वारले बताएका छन्।

कमला मानसिक रूपमा रोगी भएको उनका आफन्तले बताएका छन्। उनलाइ कसैले देखेमा ९८११६९०२९९ र ९८६१६८३००५ मा सम्पर्क गरिदिन उनका आफन्तले आग्रह गरेका छन्।

 

कमेन्ट लोड गर्नुस