सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

२०८१ फाल्गुन ९, ११:५२ खबर संवाददाता

काठमाडौंः  सुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला १ लाख ७० हजार रुपैयाँ मूल्य तय गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो। त्यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस