सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुम्लामा ३.८ रेक्टर स्केलको भूकम्प

२०८१ माघ ३०, १२:२५

जुम्लाः जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प स्थानीय परिमाण ३.८ को रहेको छ। हालसम्म कुनै क्षति वा प्रभावको विवरण प्राप्त भएको छैन।
 

कमेन्ट लोड गर्नुस