सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्दर पश्चिम यातायातका अध्यक्ष सापकोटालाई मातृ शोक

२०८१ माघ २६, १०:५३ खबर संवाददाता

धनगढी : सुन्दर पश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटालाई मातृ शोक परेको छ।

कैलालीको गौरीगंगा नगरपालिका–४ का सापकोटाकी आमा कौशल्यादेवी सापकोटाको निधन भएको हो। उनको शनिवार बिहान ११ बजे गौरीगंगा आर्यघाटमा दाहसंस्कार गरिदैछ।

 

कमेन्ट लोड गर्नुस