सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल वेष्टन एकेडेमीका विद्यार्थीले गरे आमाको माया छात्रबासलाई सहयोग

२०८१ माघ २५, १०:२२

धनगढी : नेपाल वेष्टन एकेडेमीका विद्यार्थीले एक/एक रुपैयाँ सङ्कलन गरेर आमाको माया छात्रबासलाई सहयोग गरेका छन।

धनगढी उपमहानगरपालिका–२ मा रहेको एकेडेमीको एनडब्लुए स्टुडेन्ट क्लबले आमाको छात्रबासलाई तीन दर्जन कपि, पेन्सिल, पेन, बिस्कुट, चिउरा, पिठो, फलफूल तथा खेलकुदका सामाग्री सहयोग गरेका हुन।

 

कमेन्ट लोड गर्नुस