सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा दुई अटो आपसमा ठोक्किदा एक जना घाइते

२०८१ माघ २१, ०५:३८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा दुई अटो आपसमा ठोक्किदा एक जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–३ मिलन चोकमा दुई अटो आपसमा ठोक्किदाधनगढी उपमहानगरपालिका–१३ राजपुरका ४१ वर्षीय धुर्ब कुवर घाइते भएका हुन्। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचार भएरहेको छ।

कमेन्ट लोड गर्नुस