सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेलाई ६० लाख धरौटीमा छोड्न अदालतको आदेश

२०८१ माघ २, ०५:२८ खबर संवाददाता

काठमाण्डौंः काठमाडौं जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश गरेको छ।

लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो।

कमेन्ट लोड गर्नुस