सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट तस्करीको सामान जफत

सांकेतिक
सांकेतिक
२०८१ मंसिर २८, ०७:२७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट प्रहरीले अवैध सामान जफत गरेको छ।

धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट र १० नम्बर वडा भैसीघाटबाट भन्सार छलिको अन्दाजी ४० हजार ९६ मुल्य बराबरको अवैध सामान बरामद गरिएको छ। जफत गरेको चिनी, मिश्री, बिडी, सुर्ती, प्रेशर कुकर, किराना लगायतको सामान जिल्ला प्रहरी कार्यालय कैलालीले भन्सार कार्यालय पठाएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस