सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र अमेरिकाबीचको पहिलो टी–२० खेल जारी नेपालको राम्रो सुरुआत

२०८१ कार्तिक २, ०६:२६

काठमाडौँः नेपाल र अमेरिकाबीचको पहिलो टी–२० खेल जारी छ।

डल्लासमा जारी खेलमा टस हारेर नेपालले पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको छ। जारी खेलमा नेपालले राम्रो सुरुआत गर्दै ४ ओभरको खेल सकिँदा विना कुनै विकेटको क्षतिमा ३७ रन बनाएको छ।

नेपालका लागि अहिले मैदानमा अनिल साह र आशिफ शेख ब्याटिङ्ग गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस