सुदूर नेपाललाई विश्वसँग जोड्दै

लोक गायिका सुनिता बुढा क्षेत्री विवाह बन्धनमा

२०८१ असोज १८, ०६:४१ खबर संवाददाता

काठमाडौँः लोक दोहोरीकी चर्चित गायिका सुनिता बुढा क्षेत्रीले विवाह गरेकी छन्। काठमाडौं रानीवनका लक्ष्मण न्यौपानेसँग उनको विवाह भएको हो। न्यौपाने पेशाले इन्जिनियर हुन्।

शुक्रवार काठमाडौंको एक मन्दिरमा भएको विवाह समारोहमा परिवार र निकट आफन्तको उपस्थिति थियो। गायिका सुनिताका ’कमाउने नी हो रमाउने नी हो, झमझम झम्काना, जलजला’ लगायतका थुुप्रै गीतहरू चर्चित छन्।
 

कमेन्ट लोड गर्नुस