सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असोज ९, १२:५० खबर संवाददाता

धनगढीः बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस