सुदूर नेपाललाई विश्वसँग जोड्दै

पन्तले गरे कपडा बैँङ्कलाई सहयोग

२०८१ भदौ २६, ०४:२० खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ। बुधवार बैँङ्कलाई गोदावरी नगरपालिका–६ लालपुरका लक्ष्मीराज पन्तले ७० थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस