सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट भन्सार छलीका चिनी र चामल बरामद

२०८१ भदौ ७, ०७:४२ खबर संवाददाता

दार्चुलाः दार्चुलाबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १३ हजार ७ सय मूल्य बराबरको चिनी, चामल र पास्ता लगायतका सामान इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

कमेन्ट लोड गर्नुस