सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट भन्सार छलीका कपडा बरामद  

२०८१ भदौ ४, ०७:४० खबर संवाददाता

दार्चुलाः दार्चुलाबाट भन्सार छलीका कपडा बरामद गरिएको छ।

जिल्लाको महाकाली नगरपालिका–८ जामिरपानीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार ४ सय मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त मूल्य बराबरको सुटपिस, कुर्ती, मेक्सी लगायतका सामान प्रहरी चौकी धापबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस