सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन मुद्दामा फरार रहेका कैलालीका एक युवक पक्राउ

२०८१ भदौ ३, ०७:३९ खबर संवाददाता

धनगढीः वन मुद्दामा फरार रहेका कैलालीका एक युवक पक्राउ परेका छन्।

कैलाली जिल्ला अदालतको फैसलाले वन मुद्दामा १० दिन कैद सजाय र ८ हजार १२५ जरिवाना तोकिएको जानकी गाउँपालिका–८ बस्ने २९ वर्षीय दिनेश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस