सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेलिकप्टर दुर्घटनाका मृतकको आजदेखि पोस्टमार्टम हुने

२०८१ साउन २४, ०६:१२ खबर संवाददाता

काठमाडौँ: एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम आज (बिहीबार)देखि सुरु हुने भएको छ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले  पोस्टमार्टम बिहीबार बिहानदेखि सुरु हुने बताए। शवलाई घटनास्थलबाट त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ। नुवाकोटको शिवपुरीमा बुधबार भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो।

कमेन्ट लोड गर्नुस