सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रतिनिधि सभाको बैठक स्थगित

। फोटो स्रोत ।
२०७६ जेठ २७, ०१:४७

प्रतिनिधि सभाको बैठक भोलीसम्मका लागि स्थगित भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।  

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूलाई गुठीसम्बन्धी विधेयकका विषयमा आइतबार माइतीघरमा भएको प्रर्दशर्न प्रहरी हस्तक्षेपको विरोध गर्दै संसद अवरूद्ध गरेको थियो। कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेकोमा मंगलबार ११ बजे बस्ने गरी स्थगित भएको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस