सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आधा किलो चरेससहित एक जना पक्राउ 

२०८१ साउन १०, ०६:११ खबर संवाददाता

बैतडीः बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको पाटन नगरपलिका–३ बुङ्डाका ६० वर्षीय गोपाल सिंह बिष्ट आधा किलो चरेश सहित पक्राउ परेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्रसिंह साउँदले बताए।

साउँदको नेतृत्वमा खटिएको प्रहरी टोलीले पाटन नगरपालिका–३ को बनारसी धाम नजिकैबाट बिष्टलाई ५१२ ग्राम चरेससहित पक्राउ गरेको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस