सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ लाख घुससहित लेखा अधिकृत पक्राउ

२०८१ साउन ७, १०:५७

काठमाडौँः चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन्।

औषधी आपूर्तिको बिल भुक्तानीका लागि उनले ६ लाख घुस लिएकी हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइएको टोलीले उनलाई डेढ लाख घुस र चार लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो। भरतपुर महानगरपालिका –४ कटहरचोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस