आज देशभरको मौसम मुख्यतया सफा रहने
२०८२ मंसिर २७, ०७:२३
धनगढीः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
देशभर मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ।
कमेन्ट लोड गर्नुस