सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुटले पार्टी कमजोर भयो : कांग्रेस नेता कोइराला

। फोटो स्रोत ।
२०७६ जेठ २३, ०४:५७

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले गुटले पार्टीलाई कमजोर बनाएको बताएका छन। बिहीबार काभ्रेको धुलिखेलमा भएको राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रशिक्षण कार्यक्रममा बोल्दै उनले गुटले पार्टीलाई कमजोर बनाउने भन्दै नेताका नाममा जिल्ला जिल्लामा गुट, उपगुट नचलाउन आग्रह गरेका छन्।

अब पार्टीको महाधिवेशनपछि पार्टीले राम्रो भूमिका दिने भन्दै ‘नेता तथा कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे। लोकतन्त्रमाथि कम्युनिष्ट सरकारले चारैतर्फबाट प्रहार गरेको समेत उनले आरोप लगाए।
 

कमेन्ट लोड गर्नुस