सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जना घाइते

२०८१ असार १७, १२:०६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा जिप दुर्घटना भएको हो।

म १ च ५७७ नम्बरको जिप सोमवार दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा भीमदत्त नगरपालिका–१२ का ३७ वर्षीय नरेश जोशी घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन भने बाँकी नै रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस