सुदूर नेपाललाई विश्वसँग जोड्दै

चेक अनादर मुद्दामा फरार रहेका गणेश पक्राउ

२०८१ असार १२, १०:१४ खबर संवाददाता

धनगढीः चेक अनादर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय गणेश चौधरी मंग्लवार पक्राउ परेका हुन्।

उनलाई जिल्ला अदालत कैलालीले चेक अनादर मुद्दामा एक हजार जरिवाना तोकेको थियो। सजाय तोकेकै दिनबाट फरार रहेका चौधरीलाई उनकै घरबाट मंग्लवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस