सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ असार १२, ०८:२७ खबर संवाददाता

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको भजनी नगरपालिका–४ झलझलिया हसनपुरका ५१ वर्षीय छोटेलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

चौधरीलाई खेतमा भैसी लखेटने क्रममा बिजुलिको पोल स्टेन तारमा छुन गइ करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस