सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ

२०८१ असार १२, ०७:५२ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ तेघरीबाट सोही ठाउँका २४ वर्षीय अमित शोव १ ग्राम १६० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कमेन्ट लोड गर्नुस