सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ असार १०, ०१:३२ खबर संवाददाता

कञ्चनपुर कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले १ लाख मुल्य बराबरका टर्चलाईट, तराजु, पंखा र मोटरसाइकल लगायतका भन्सार छलीको सामान फेला पारी थप कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस