कपडा बैंकलाइ २६ थान कपडा सहयोग

२०८१ जेठ २९, ०४:५३
धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैंकलाइ २६ थान कपडा सहयोग गरीएको छ।
धनगढी उपमहानगरपालिका–४ बसपार्कका श्रीमान त्रिवेन्द्र कर्ण र श्रीमती सुनिता रावतले कपडा बैंकलाइ २६ थान कपडा सहयोग गरेका हुन। सुनिता रावतकोे जन्मदिनको उपलक्ष्यमा कपडा बैंक लाई २६ थान कपडा सहयोग गरेका हुन्।


कमेन्ट लोड गर्नुस