धनगढीका कुशल बमले गरे १२८ थान कपडा सहयोग
२०८१ जेठ २३, ०१:२५
धनगढीः धनगढीका कुशल बमले कपडा बैंकलाई १२८ थान कपडा सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँकलाइ धनगढी–५ जाइका कुशल बमले १२८ थान कपडा सहयोग गरेका हुन।
कमेन्ट लोड गर्नुस