सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलार्ई ३१ थान कपडा सहयोग

२०८१ जेठ १५, ०४:५३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अवस्थित कपडा बैंकलाई ३१ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ विशालनगरका खेमराज भट्टले कपडा बैंकलार्ई ३१ थान कपडा सहयोग गरेका हुन।

कमेन्ट लोड गर्नुस